२३ बैशाख २०८१, आइतबार

Tag: विजयी

काँग्रेस महाधिवेशन : कैलाली-५ मा पडाल विजयी

कैलाली । नेपाली काँग्रेसको कैलाली निर्वाचन क्षेत्र नम्बर ५ बाट क्षेत्रीय सभापतिमा भीम पडाल विजयी भएका छन् । पडालले २९६ मत ल्याएर विजयी भएका हुन । प्रत्यासी सन्तोष मुडभरीलाई १६३ मतान्तरले हराउँदै पडाल सभापतिमा विजयी भएको स्रोतले बतायो । स्रोतका