२४ बैशाख २०८१, सोमबार

Tag: विजयादशमी

पर्वहरुले मुलुकमा आइपर्ने विपत्ति र प्रतिकूलताको सामना गर्ने सामर्थ्य प्रदान गरून् : प्रधानन्यायाधीश जबरा

काठमाडौँ, १० कात्तिक । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले कोभिड-१९ को विषम परिस्थितिको बाध्यतालाई ग्रहण गर्दै आआफ्नो घरपरिवारभित्र अधिकतम सावधानी र सतर्कताका साथ चाडपर्व मनाउन सबैमा आग्रह गर्नुभएको छ । विजयादशमी, दीपावली, नेपाल संवत्, छठ लगायत पर्वका अवसरमा आज शुभकामना दिँदै उहाँले