३० आश्विन २०८१, बुधबार

Tag: विचित्र गुफा

पर्यटकको आकर्षक गन्तव्य बन्दै गुल्मीको विचित्र गुफा

गुल्मी । गुल्मीको धुर्कोट गाउँपालिकामा रहेको विचित्र गुफा यतिबेला आन्तरिक एवं बाह्य पर्यटकका लागि आकर्षकको केन्द्र बन्दै गएको छ । गुल्मी सदरमुकाम तम्घासदेखि पाँच कोष उत्तरमा धुर्कोट गाउँपालिका–५ बस्तुमा रहेको बिचित्र गुफा साँच्चिकै बिचित्रको छ । विसं २०४५ मा बारीमा