कांग्रेस प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राई
काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा वासना थापा र सचेतकमा निश्कल राईलाई मनोनित गरिएको छ । काँग्रेसको संसदीय दलका नेता भीष्मराज आङदेम्बेले प्रमुख सचेतकमा थापा र सचेतकमा राईलाई आज मनोनित गरेका हुन् । बासना दैलेख क्षेत्र नम्बर–१ बाट