१३ बैशाख २०८१, बिहिबार

Tag: वायु प्रदूषण

वायु प्रदूषण र स्वास्थ्यमा असर : क्षेत्रीय कार्यशाला

ललितपुर, ३२ जेठ । परम्परागत इन्धनको प्रयोग, सवारी साधनको चाप, जथाभावी कृषि अवशेष जलाउने र निर्माण सामग्री एवं उद्योग कलकारखानाबाट निस्कने धुलो धुवाँको कारण बढ्दो वायु प्रदूषणबाट नेपालजस्ता कम विकसित राष्ट्रहरुमा स्वास्थ्यजन्य समस्या जटिल बन्दै गएको विज्ञहरुले बताएका छन् ।