२० बैशाख २०८१, बिहिबार

Tag: वामदेव गौतम

खगेन्द्र संग्रौलाले उठाए गम्भिर प्रश्न : वामदेव, नारायणकाजी कुन याेग्यता, नैतिकताका आधारमा राष्ट्रियसभाका सदस्य बने ?

काठमाडौँ । बरिष्ट लेखक, साहित्यकार तथा विश्लेषक खगेन्द्र संग्रौलाले वामदेव गौतम, नारायणकाजी श्रेष्ठ, दीनानाथ शर्मा, रामनारायण बिडारी आदि कुन याेग्यता, नैतिकता र विधिका आधारमा राष्ट्रियसभाका सदस्य बने ? भनेर गम्भिर प्रश्न उठाएका छन् । सामाजिक संजाल ट्वीटरमा लेख्दै उनले रघुजी