७ बैशाख २०८१, शुक्रबार

Tag: वामदेव गौतम

राजेन्द्र महतोले सपथ लिएको आधा घण्टा नबित्दै संविधानको मर्म विपरित बोले : वामदेव गौतम

काठमाडौँ । नेकपा एमाले उपाध्यक्ष वामदेव गौतमले नेपाल सरकारका उपप्रधानमन्त्री एवं जसपाका नेता राजेन्द्र महतोले सपथ लिएको आधा घण्टा नबित्दै संविधानको मर्म विपरित बोलेको बताएका छन् । सामाजिक संजाल फेसबुकमा आज दिउसो लेख्दै गौतमले नेपाल सरकारका उपप्रधानमन्त्री राजेन्द्र महत्तोले संविधानको