४ जेष्ठ २०८१, शुक्रबार

Tag: वर्षमान पुन

सरकारलाई दिएको समर्थन भोलिभित्रै फिर्ता लिने माओवादी केन्द्रको घोषणा, राजीनामा कहिले ?

काठमाडौं । माओवादी केन्द्रका नेता वर्षमान पुनले अब छिट्टै वैकल्पिक सरकार निर्माण हुने बताएका छन् । पुनले पार्टीले सरकारलाई दिएको समर्थन आज/भोलिभित्रै फिर्ता लिने बताए । आज विहान नेपाली रेडियो नेटवर्कबाट प्रसारण भएको नेपाली बहस कार्यक्रममा पत्रकार ऋषि धमलासँग कुरा