२० बैशाख २०८१, बिहिबार

Tag: वर्षमान पुन

बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धी खोसिनुहुँदैन : पूर्वमन्त्री पुन

दमौली । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य एवम् पूर्वमन्त्री वर्षमान पुनले बलिदानीपूर्ण सङ्घर्षबाट प्राप्त उपलब्धी खोसिन नहुने बताएका छन् । नेपाला कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज दमौलीमा आयोजना गरेको कार्यक्रममा पूर्वमन्त्री पुनले लोकतन्त्र र संविधानको रक्षा गर्नु