३ असार २०८१, सोमबार

Tag: वनमा डढेलो

वनमा डढेलो, बस्तीमा छिरे वन्यजन्तु

सिरहा । एकाबिहानै घर नजिकैको बारीमा आफूले लगाएको बाली र तरकारी खेती वन्यजन्तुले सखाप पारेको देख्दा गङ्गादेवी चौधरीको मन नमज्जाले कुँडिन्छ । वर्षभरि खाने अन्न र तरकारीबाली जंगली जनावरले एकैदिनमा सखाप पारेपछि सिरहाको लहान नगरपालिका-१६ स्थित तरेगणाकी गङ्गादेवी अब बिहान