७ भदौ २०८३, आइतबार

Tag: लोकमानसिंह कार्की

अख्तियार प्रमुखलाई महाअभियोग लगाउने विषय संसद प्रवेश

काठमाडौं—अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुखमा नियुक्त भएदेखि पद र शक्तिको दुरुपयोगका कारण विवादित बन्दै आएका लोकमानसिंह कार्कीलाई महाअभियोग लगाउने विषय अन्ततः संसद प्रवेश गरेको छ। सांसद गगन थापा सहित तीन जना सांसदहरुले संसदको सुशासन तथा अनुगमन समितिमा बिहीबार दिएको निवेदनले