गण्डकी । पर्वतको मोदी गाउँपालिका–४ लेस्पारमा मनबहादुर पुनको जिजुवाजेका पालामा बनेको ऐतिहासिक घर छ । घर ठ्याक्कै कुन मितिमा बन्यो त्यसको यकिन तथ्य फेला नपरेपनि जिजुवाजेले घर बनाउने कर्मीलाई दैनिक एक मोहोर (५० पैसा) ज्याला तिरेर बनाएको आँफूले बाल्यकालमा नै