२५ बैशाख २०८१, मंगलबार

Tag: लुम्बिनी

‘लुम्बिनी आउन धेरै चिनियाँ आतुर छन्, तर पूर्वाधार भएन’

काठमाडौँ, ३२ साउन । “लुम्बिनी एक दुई दिन या एक हप्तामात्र घुम्ने ठाउँ होइन । लुम्बिनी आउने कुनै पनि देशका पर्यटकले दुई चार दिनमात्र घुमेको सुनाउँछन्, मलाई अचम्म लाग्छ । लुम्बिनीको अध्ययन हप्तौँ गर्दा त पुग्दैन एक हप्ताले के हुन्छ