६ फाल्गुन २०८१, मंगलबार

Tag: लुम्बिनी लायन्स

एनपीएल : कर्णालीले लुम्बिनीलाई ५ रनले हरायो

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) क्रिकेट प्रतियोगितामा आज भएको पहिलो खेलमा कर्णाली याक्सले लुम्बिनी लायन्सलाई हराएको छ । केहीबेर अघि सम्पन्न खेलमा कर्णालीले लुम्बिनीलाई ५ रनले पराजित गरेको हो । कर्णालीले दिएको १२९ रनको झिनो लक्ष्य पछ्याएको