८ चैत्र २०७९, बुधबार

Tag: लुम्बिनीका मुख्यमन्त्री

लुम्बिनीका मुख्यमन्त्री लिला गिरीले पाए विश्वासको मत

रुपन्देही । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री लिला गिरीले आज विश्वासको मत पाएका छन् । मुख्यमन्त्री गिरीले बसेको प्रदेशसभाको बैठकबाट विश्वासको मत लिएका हुन् । आज बिहीबार बसेको प्रदेशसभाको बैठकमा ८६ जना सांसद उपस्थित भएकोमा मुख्यमन्त्री गिरीले पेस गरेको विश्वासको मतसम्बन्धी