१० फाल्गुन २०८२, आइतबार

Tag: ली खछ्याङ

प्रविधि कम्पनीहरु मार्फत जासुसी गरिएको छैन : चिनिया प्रधानमन्त्री

१ चैत, बेइजिङ । चीनका प्रधानमन्त्री ली खछ्याङले आफ्नो मुलुकका प्रविधि कम्पनीहरुलाई विदेशमा जासुसी गर्न प्रयोग नगरिएको बताउनुभएको छ । उहाँले विदेशी र देशभित्रका प्रतिस्पर्धी कम्पनीहरुलाई समान रुपमा व्यवहार गर्ने पनि प्रतिबद्धता व्यक्त गर्नुभयो । वासिङ्टन र युरोपसँग प्रविधि, बजारको