२३ फागुन, काठमाण्डौ । सिभिल बैंकले हकप्रदमा नबिकेर लिलामीमा राखेको ४२ लाख ३८ हजार ९५८ कित्ता सेयरमा आवेदन खुलेको छ । बैंकले ९ लाख ९४ हजार पाँच सय ३८ कित्ता साधारण र ३२ लाख ४४ हजार ६ सय कित्ता संस्थापक