१४ बैशाख २०८१, शुक्रबार

Tag: लिभरपुल

डर्टमन्डसँग लिभरपुल ३–२ गोलले पराजित

एजेन्सी, ४ साउन । युरोपियन लिग तयारीका लागि शनिबार बिहान भएको प्रतिस्पर्धात्मक खेलमा च्याम्पियन्स लिग विजेता इङ्लिस टोली लिभरपुल जर्मन क्लब बोरुसिया डर्टमन्डसँग ३–२ गोलले पराजित भएको छ प्रिसिजनको तयारी खेलमा लिभरपुलको यो पहिलो हार हो । डर्टमन्डको भने लगातार