४ जेष्ठ २०८३, सोमबार

Tag: लिपुलेक

लिपुलेक सडकको विषयमा चीनसँग पनि कुरा गर्नुपर्छ : गृहमन्त्री थापा

काठमाडौँ, २८ वैशाख । गृहमन्त्री रामबहादुर थापाले नेपालको भूमि लिपुलेक क्षेत्र अतिक्रमण गरी भारतले मानसरोबरसम्म जाने बाटो निर्माण गरेको विषयमा चीनसँग पनि कुरा गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । त्रिपक्षीयरुपमा समस्याको हल गर्नु पर्नेमा जोड दिँदै उहाँले चीनले सहमति नजनाउने हो