१३ बैशाख २०८१, बिहिबार

Tag: लिपुलेक

लिपुलेकमा भारतले सडक निर्माण गरेकोमा गगन-विश्वप्रकाशले जनाए कडा आपत्ति

काठमाडौँ । प्रमुख सत्तारुढ दल नेपाली काँग्रेसले लिपुलेकमा भारतले सडक निर्माण गरेकोमा कडा आपत्ति प्रकट गरेको छ । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले आज शुक्रबार विज्ञप्ति जारी गर्दै एकपक्षीय रुपमा नेपाली भूमिमा सडक निर्माण लगायतका भारतीय पक्षको गतिविधि