प्रधानमन्त्री कार्कीसँग लिखित जवाफ माग्ने सर्वोच्चको आदेश
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीविरूद्धको अवहेलना मुद्दामा सर्वोच्च अदालतले लिखित जबाफ माग्ने आदेश गरेको छ । सर्वोच्चले प्रधानमन्त्री कार्कीसँग अदालतको अवहेलनामा किन कारबाही नगर्ने भनी लिखित जवाफ माग्ने आदेश गरेको हो । राजदूत फिर्ताको निर्णयमा अदालतको आदेश पालना नगरेको भन्दै