७ बैशाख २०८१, शुक्रबार

Tag: लिखित जवाफ

४ पूर्वप्रधानन्यायाधीश र पूर्वसभामुखसँग सर्वोच्च अदालतले माग्यो लिखित जवाफ

काठमाडौँ । सर्वोच्च अदालतले ४ जना पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ, सुशीला कार्कीलाई ७ दिनभित्र लिखित जवाफ पेश गर्न आदेश गरेको छ । सोही इजलासले म्याद प्राप्त भएका मितिले बाटाको म्याद बाहेक ७ दिनभित्र सबै बेहोरा खुलाइ आफैँ