१४ बैशाख २०८१, शुक्रबार

Tag: लालबाबु राउत

क्यान्सर रोगविरुद्ध सरकारले ठोस योजना ल्याउँछ : मुख्यमन्त्री राउत

१७ जेठ, लहान । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले क्यान्सरको उपचारसँगै यो रोग लाग्नै नदिन सरकारले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । विश्व धूमपानरहित दिवसका अवसरमा नेपाल अर्बुद रोग निवारण संस्थाले आज सिरहाको लहानमा आयोजना गरेको