६ बैशाख २०८१, बिहिबार

Tag: लालबाबु राउत

गृहमन्त्री खाण र प्रदेश २ का मुख्यमन्त्री राउतबीच भेटवार्ता

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाण र प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतबीच भेटवार्ता भएको छ । गृह मन्त्रालयमा हिजो मङ्गलबार साँझ भएको भेटवार्तामा कोभिड नियन्त्रणका लागि सङ्घीय सरकार र प्रदेश सरकार सहकार्य गरेर अगाडि बढ्नेबारे छलफल भएको हो ।