२ फाल्गुन २०८२, शनिबार

Tag: लाभांश घोषणा

कृषि विकास बैंकद्वारा लाभांश घोषणा

काठमाडौँ । कृषि विकास बैंकले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश दिने घोषणा गरेको छ। बैंकको आज (बिहीबार) बिहान बसेको सञ्चालक समितिको बैठकले ३ प्रतिशत बोनस सेयर र ७.५३ प्रतिशत नगद (कर कर समेत) गरी कुल १०.५३ लाभांश दिने निर्णय गरेको