२९ श्रावण २०८३, शुक्रबार

Tag: लागुऔषध

बाँकेमा लागुऔषध नियन्त्रण चुनौतीपूर्ण

१७ फागुन, नेपालगञ्ज । बाँके जिल्लामा लागुऔषधको सेवन र ओसारपोसार नियन्त्रणको प्रयास प्रभावकारी हुन नसकेकामा चिन्ता व्यक्त गर्न थालिएको छ । लागुऔषधका सेवनकर्ता र कारोवारीलाई बेलाबखत प्रहरीले पक्राउ गरे पनि जिल्लामा यसको नतिजा सन्तोषजनक भएको पाइँदैन । अहिले यो जिल्लालाई