२४ बैशाख २०८१, सोमबार

Tag: लागुऔषध

झापामा नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ

झापा, श्रावण १५ । झापाको २ छुट्टाछुटै स्थानबाट नियन्त्रीत लागुऔषध ब्राउन सुगर सहित ५ जना पक्राउ परेका छन् । ईलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरी टोलीले कन्काई नगरपालिका-४ का २८ बर्षीय संजय पोखरेल, २९ बर्षीय जिवन खत्रि दर्जी, ३० बर्षीय