२४ बैशाख २०८१, सोमबार

Tag: लागुऔषध

लागुऔषध प्रयोग नियन्त्रणमा साझा सङ्कल्पको खाँचो छ : गृहमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री विष्णुप्रसाद पौडेलले लागुऔषध प्रयोग र अवैध ओसारपासार नियन्त्रणका लागि सरकारी तथा गैरसरकारी क्षेत्र र समुदायस्तरको सामूहिक ऐक्यबद्धतासहित साझा सङ्कल्पको खाँचो रहेको औँल्याएका छन् । अन्तर्राष्ट्रिय लागुऔषध दिवस २०२१ को अवसरमा आज शुभकामना सन्देश जारी गर्दै