२२ बैशाख २०८१, शनिबार

Tag: ललिता निवास प्रकरण

ललिता निवास प्रकरणमा ४९ जनाविरुद्ध २१ दिने सूचना (सूचीसहित)

काठमाडौं । भूमिसुधार तथा मालपोत कार्यालय काठमाडौंले ललिता निवास क्याम्प क्षेत्रभित्र पर्ने सरकारी जग्गा व्यक्तिको नाममा गर्ने ४९ जनाविरुद्ध २१ दिने सूचना जारी गरेको छ । विवादित जग्गामध्ये सबैभन्दा धेरै जग्गा शोभाकान्त ढकालको नाममा छ ।