२५ बैशाख २०८१, मंगलबार

Tag: ललितपुर महानगरपालिका

कहाँ छ महानगरको मास्क र स्यानिटाइजर ?

ललितपुर, १५ चैत । ललितपुर महानगरपालिका–१० निवासी राजेश महर्जनले बजारमा मास्क र स्यानिटाइजर खोजेको धेरै दिन भयो । उहाँले मास्क र स्यानिटाइजर पाउन नसकेपछि साबुनपानीले मात्र हात धुने गरेको गुनासो गर्नुभयो । “खोइ महानगरपालिकाले स्यानिटाइजर बनाएर जनतालाई प्रयोग गर्न दिन्छ