६ जेष्ठ २०८१, आइतबार

Tag: लगानी

लगानी सम्मेलन : तीन हजार मेगावाट क्षमताका आयोजनामा लगानी जुट्ने

१७ चैत, काठमाडौँ । करीब तीन हजार मेगावाट क्षमताका ऊर्जा परियोजनामा लगानी जुट्ने निश्चित भएको छ । शनिबार सम्पन्न लगानी सम्मेलनमा व्यक्त गरिएको प्रतिबद्धताका आधारमा जलविद्युत् तथा सौर्य ऊर्जाका दुई हजार ९५२ मेगावाट क्षमताका परियोजनामा लगानी जुट्ने देखिएको हो ।