९ आश्विन २०८१, बुधबार

Tag: लगानी विविधीकरण

लगानी विविधीकरण कोषको मुख्य ‘एजेन्डा’ : कार्यकारी निर्देशक कार्की

काठमाडौँ । वित्तीय क्षेत्रमा लामो अनुभव सम्हालेका पर्वतकुमार कार्की नेपाल राष्ट्र बैङ्कमा तीसवर्षे सेवा पूरा गरी कार्यकारी निर्देशकबाट सेवा निवृत्त भएका हुन् । राष्ट्र बैङ्कबाट सेवा निवृत्त भएपश्चात् कार्कीले साबिकको ग्रामीण विकास बैङ्कको प्रमुख कार्यकारी अधिकृतका रुपमा चार वर्ष र