४ आश्विन २०८१, शुक्रबार

Tag: लक्ष्मीप्रसाद भट्टराई

मन्त्रालयको मनोमानी सहसचिव बरन्डामा उपसचिवलाई मस्ती

३० भदौं, काठमाडौँ । शिक्षा मन्त्रालयका सिनियर सहसचिवलाई कामविहीन बनाउँदै उपसचिवलाई जिम्मेवारी तोकिएको छ । शिक्षा मन्त्रालयले सहसचिव प्रमुख रहने पाँच स्थानमा उपसचिवलाई जिम्मेवारी दिँदा सहसचिवहरू केबल मन्त्रालयको बरन्डा घुमेर फर्किने गरेका छन् । मन्त्रालयमा कामविहीन सहसचिवलाई व्यवस्थापन गर्ने विषयमा