१९ बैशाख २०८१, बुधबार

Tag: लकडाउन

लकडाउनः मजदूरका लागि निःशुल्क गास र बास

गलकोट, ३ वैशाख । कोरोना भाइरस (कोभिड–१९) सङ्क्रमण रोकथामका लागि सरकारले मुलुकभर लागू गरेको लकडाउनका कारण बागलुङमा अलपत्र परेका मजदूर तथा घर विहीनहरुलाई निःशुल्क खाने र बस्ने व्यवस्था गरिएको छ । उद्योग वाणिज्य सङ्घ बागलुङले बागलुङ नगरपालिका—२ स्थित पुरानो शान्ति