२ कार्तिक २०८१, शुक्रबार

Tag: रोङ गाउँपालिका

रोङ गाउँपालिकामा ‘एक रुपैयाँ बचत’ अभियान

इलाम । रोङ गाउँपालिका–२ का सात वर्षीय आयुस दाहाल कक्षा २ मा पढ्छन् । उनलाई ठूलो भएपछि के बन्नुहुन्छ भनेर प्रश्न गर्दा म त डाक्टर बन्छु भन्ने जवाफ फर्काए । कृषि पेसाले चार जना दाहाल परिवारको सामान्य गुजारा चलेको छ