८ बैशाख २०८३, मंगलबार

Tag: रोग परीक्षण

रोग परीक्षणका लागि दैनिक एकहजार नमुना भारततर्फ

पुस ९, काठमाडौं । विश्व बैंक र विश्व स्वास्थ्य संगठनले धेरै संक्रामक रोगको परीक्षण नेपालमै होस् भनेर ६ वर्षअघि टेकुमा प्रयोगशाला बनाइदिएका थिए । त्यो प्रयोगशाला नचलेपछि क्यान्सरलगायत रोगको परीक्षण गर्न दैनिक एक हजार नमुना भारत जाने गरेको छ ।