रोकिएन पुरातात्विक क्षेत्रमा खेतीपाती
परासी, ५ साउन । नवलपरासी ९बर्दघाट–सुस्ता पश्चिम० स्थित पुरातात्विक तथा ऐतिहासिकस्थल रामग्राम स्तूप क्षेत्रमा स्थानीय बसिन्दाले रोपाइँ गरेका छन् । भगवान् गौतम बुद्धको अस्तिधातु रहेको उक्त स्थलमा विभिन्न पुरातात्विक वस्तु तथा भग्नावशेष रहेका बताइएको छ । स्तूपको पश्चिमतर्फको अधिग्रहण भइसकेको