७ मंसिर २०८१, शुक्रबार

Tag: रेनु दाहाल

ठोरीलाई त्रिदेशीय नाकाका रूपमा स्थापित गर्नुपर्ने

वीरगञ्ज, पर्सा । भरतपुर महानगरपालिकाका प्रमुख रेनु दाहालले ठोरी नाकालाई त्रिदेशीय नाकाका रूपमा स्थापित गरेर व्यापारिक र पर्यटकीय गतिविधि बढाउनुपर्ने बताएकी छन् । भरतपुर भ्रमण वर्ष २०२४ को अवसर पारेर शनिबार पर्साको ठोरीमा आयोजित दुई देशीय पर्यटन प्रवर्द्धनसम्बन्धी छलफलमा नगरप्रमुख