महिलामाथि हुने हिंसाको न्यूनीकरण र सम्मानमा सरकार चुक्यो
२४ फागुन, काठमाडौ । रासपा, नेपालका संयोजक एवम सस्थापक नेता रुद्र जङ पुलामीले देशभित्र महिलामाथि हुने हिंसा र सम्मानमा नेकपा सरकार चुकिरहेको बताएका छन । १०९ औं अन्तराष्ट्रिय नारी दिवसको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै, नेपाली समाजलाई महिलामैत्री