काठमाडौँ । नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छन् । प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय २०८२ माघ २२ गतेको निर्णयानुसार डंगोललाई सो पदमा नियुक्त गरिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले शुक्रबार डंगोललाई निमित्त