१० बैशाख २०८३, बिहिबार

Tag: रीता राराहाङ राई

सञ्चारकर्मी राराहाङको शब्दसङ्ग्रह सार्वजनिक

१ पुस, इलाम । सञ्चारकर्मी रीता राराहाङ राईले एक दशक लगाएर तयार पार्नुभएको ‘बान्तवा राई शब्दसङ्ग्रह’ यहाँ सार्वजनिक गरिएको छ । बोलीचालीका क्रममा प्रयोग हुने शब्दलाई सङ्ग्रह गरेर लेखिएको १११ पृष्ठको उक्त पुस्तकमा ३०० शब्द छन् । विगत १५ वर्षदेखि