२२ बैशाख २०८१, शनिबार

Tag: रिहा

निर्दोष व्यक्ति जेल परेको १३ दिनपछि रिहा

१३ वैशाख, काँकडभिट्टा । झापा जिल्ला अदालतले फरार अभियुक्तसँग नाम थर मिलेका कारण अनाहकमा १३ दिन कैद बस्नुपरेका मेचीनगर–६ का ३५ वर्षीय श्याम थापालाई रिहा गरेको छ । झापा जिल्ला अदालतका न्यायाधीश उद्धवप्रसाद भट्टराईको आदेशमा थापालाई निर्दोष सावित गर्दै बुधबार