३ आश्विन २०८१, बिहीबार

Tag: रिमिघा लेक

पर्यटक लोभ्याउँदै ‘रिमिघा लेक’

सुशीला रेग्मी बेझाड, १ साउन । प्राकृतिक सुन्दरताले भरिपूर्ण रहेको ‘रिमिघा लेक’मा पुगेपछि प्रकृतिसँग नरमाउने सायद कमै होलान् । यसको सुन्दरताले यहाँ पुग्ने जोकोहीको पनि मन लोभ्याइरहेको हुन्छ । हिमाल र पहाडको मनोरम दृश्य अवलोकन गर्न पाइने र प्राकृतिक सुन्दरताले