७ बैशाख २०८३, सोमबार

Tag: रिपिटर

रिपिटर टावर माग

१५ कात्तिक,रसुवा । पर्यटकीय क्षेत्र लाङटाङ तथा क्याङजेनमा टेलिफोन सेवा सहज बनाउनका लागि रिपिटर टावर जडान गरिदिन पर्यटन व्यवसायीले माग गरेका छन् । लाङटाङका पर्यटन व्यवसायी तेम्बा लामाका अनुसार भूकम्पपछि लाङटाङ क्षेत्रमा पर्यटकको सङ्ख्या क्रमशः बढ्दै गएको छ । हिमाली