५ आश्विन २०८१, शनिबार

Tag: रिटलाई अग्राधिकार

सर्वोच्चले दियो गृहमन्त्री लामिछानेविरुद्धको रिटलाई अग्राधिकार

काठमाडौं । सर्वोच्च अदालतले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध परेको रिटलाई अग्राधिकार दिएको छ । सर्वोच्चका न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले आज आइतबार उक्त रिटलाई अग्राधिकार दिएको हो । सर्वोच्चले गृहमन्त्री लामिछानेविरुद्ध दायर भएको रिटलाई गम्भीर रूपमा लिएर अग्राधिकार प्रदान