७ मंसिर २०८१, शुक्रबार

Tag: रिटमा पेसी

गभर्नर अधिकारीविरुद्ध दायर भएको रिटमा आज पेसी

काठमाडौँ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीविरुद्ध सर्वोच्च अदालतमा बिहीबार दायर रिटमा आज पेसी तोकिएको छ । गभर्नर अधिकारीको शैक्षिक योग्यतामाथि प्रश्न उठाउँदै अधिवक्ता दीपकराज जोशीसहित ४ जनाले सर्वोच्चमा रिट दायर गरेका थिए । कानुनव्यवसायीहरु जोशी, प्रतापसिंह ठकुराठी, दामोदर