१५ भदौ २०८३, सोमबार

Tag: राहुल गान्धी

भारतमा विपक्षी दल कांग्रेसका नेता राहुल गान्धी पक्राउ

काठमाडौं । भारतमा विपक्षी दलका कांग्रेसका नेता राहुल गान्धी पक्राउ परेका छन् । भारतमा प्रधानमन्त्री निवास बाहिर धर्नामा बसेका विपक्षी दलका नेता गान्धीसहित शीर्ष नेताहरूलाई आज मंगलबार प्रहरीले पक्राउ गरेको हो । शिक्षामन्त्री धर्मेन्द्र प्रधानको राजीनामाको माग गर्दै कक्राेच जनता