७ बैशाख २०८१, शुक्रबार

Tag: राहत

जलकुम्भी झार निकाल्दै राहत लिँदै जलाहारी

पोखरा, ६ जेठ । फेवातालको सुन्दरता र संरक्षणमा चुनौती बनेको जलकुम्भी झार यतिखेर यहाँका जलाहारी समूदायका लागि भने राहत पाउने माध्यम बनेको छ । तालमा माछा पाल्ने, महाजाल थापेर तालका माछा छोप्ने र बजारमा बिक्री गरेर जीविकोपार्जन गर्दै आएका फेवाताल