२८ चैत्र २०८०, बुधबार

Tag: राहत

पहिराले ज्यान गुमाएका परिवारलाई नगरको राहत

डोटी । यहि कात्तिक २ गते पहिरोसँगै आएको ढुङ्गा लागेर ज्यान गुमाएकी वडा नं ११ बल्यागडाकी ३६ वर्षीय मन्धरी बलायरको परिवारलाई शिखर नगरपालिकाले राहतस्वरुप रु एक लाख पाँच हजार प्रदान गरेको छ । नगरप्रमुख शीताराम जोशीसहितको टोलीले मृतकको घरमै गएर