रास्वपा सचिवालय बैठक आज बस्दै
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । पार्टी सभापति रवि लामिछानेको अध्यक्षतामा बस्ने उक्त बैठक बिहान १०:०० बजे वनस्थलीस्थित पार्टीको केन्द्रीय कार्यालय ‘घन्टीघर’ मा सुरु हुने तय भएको छ । पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार